Oct 26 2026 | २०८३, कार्तिक १० गते

२०८३, कार्तिक १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री पत्नी आरजु भारत प्रस्थान

प्रधानमन्त्री पत्नी आरजु भारत प्रस्थान

  • आइतवार, आषाढ २६ २०७९

  • 937
    SHARES

  • प्रधानमन्त्री पत्नी आरजु भारत प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवा आइतबार(आज) दिउँसो भारत प्रस्थान गर्नुभएको छ।

    उहाँ नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। बालुवाटार स्रोतका अनुसार आरजुको भ्रमण कति दिनलाई भन्ने टुंगो लगाइएको छैन ।


    स्वास्थ्य परीक्षणका लागि आरजु पटक–पटक नयाँ दिल्ली गइरहनुभएको छ ।


    आइतवार, आषाढ २६ २०७९०२:३४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij