Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बुढीगंगामा मतगणना जारी, एमालेले लियो अग्रता

बुढीगंगामा मतगणना जारी, एमालेले लियो अग्रता

  • शुक्रवार, आषाढ २४ २०७९

  • 2.0K
    SHARES

  • बुढीगंगामा मतगणना जारी, एमालेले लियो अग्रता
    काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणनाको प्रारम्भिक मत परिणाम आएको छ । प्रारम्भिक परिणाम अनुसार एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिँदा एमालेले अग्रता लिएको छ ।
     
    हालसम्म कुल २०० मतको गणना सकिएकोमा एमालेले मेयरमा १०० मत ल्याउँदै पहिलो स्थानमा रहेको हो । कांग्रेस ८८ मतका साथ दोस्रो स्थानमा छ ।
    उपमेयरमा एमालेका उम्मेदवारलाई ९५ मत प्राप्त कांग्रेसले पनि समान मत पाएको छ ।
     


    शुक्रवार, आषाढ २४ २०७९०४:२६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij