Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित

प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित

  • बुधवार, आषाढ २२ २०७९

  • 522
    SHARES

  • प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। बुधबार(आज) बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। तर दिउँसो १ बजेसम्म बैठक बस्न सकेको थिएन। अर्को बैठक आजै दिउँसो २ बजेका लागि तोकिएको छ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनार्दन शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ । तर त्यसअघि अर्थमन्त्री शर्माले आफ्नो धारणा प्रतिनिधिसभामा राख्न चाहेका छन् ।

    एमालेले भने शर्मालाई बहिस्कार गर्दै आएको छ । यसबारे अहिले पनि संसद्मा रहेका प्रमुख दलहरुबीच छलफल चलिरहेको छ ।


    बुधवार, आषाढ २२ २०७९०१:१०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij