Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

धेरैपछि आयो दीपाश्रीको भिडियो सन्देश, आफ्नो जन्मदिनका अवसरमा यस्तो छ अपिल

धेरैपछि आयो दीपाश्रीको भिडियो सन्देश, आफ्नो जन्मदिनका अवसरमा यस्तो छ अपिल

  • आइतवार, भाद्र ७ २०७७

  • 865
    SHARES

  • धेरैपछि आयो दीपाश्रीको भिडियो सन्देश, आफ्नो जन्मदिनका अवसरमा यस्तो छ अपिल

    काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाले लामो समयपछि भिडियो सन्देश सार्वजनिक गर्नुभएको छ । एउटा टेलिभिजन अन्तरवार्तामा राजेश हमालको ‘महानायक’ उपाधिका विषयमा दिएको अभिव्यक्तिपछि उहाँ विवादमा पर्नुभएको थियो । त्यसयता उहाँ सार्वजनिक रुपमा खुल्नुभएको थिएन ।

    तर, दीपाश्रीले आज आफ्नो जन्मदिनको अवसर पारेर भिडियो सन्देशमार्फत आफूले दिएको अभिव्यक्ति, आफूलाई लगाइएको आरोप र आफ्ना अनुभूतीहरु बताउनुभएको छ ।

    उहाँले भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालहरुमा लेख्नुभएको छ, ‘नमस्कार, आज मेरो जन्मदिन हो । म धेरै दिनदेखि तपाईँहरूबाट केही टाढा थिएँ । त्यसैले, आज केही मनका कुरा गर्न मन लाग्यो । त्यसका लागि एउटा भिडियो बनाएकी छ । आज गते पनि ७ ,तपाईँहरूसँग पनि सातै मिनेट मागे है !’

    उहाँको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

    https://www.facebook.com/deepashree.niraula/videos/

     


    आइतवार, भाद्र ७ २०७७०८:४५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij