Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सहरी विकास मन्त्री झाँक्रीद्वारा राजीनामा 

सहरी विकास मन्त्री झाँक्रीद्वारा राजीनामा 

  • आइतवार, आषाढ १२ २०७९

  • 871
    SHARES

  • सहरी विकास मन्त्री झाँक्रीद्वारा राजीनामा 
    काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिनुभएको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले राजीनामा दिनुभएको हो । 
     
    नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उहाँले राजीनामा दिनुभएको हो । उहाँ एकीकृत समाजवादीकी सांसद तथा उक्त पार्टीबाट मन्त्री हुनुभएको थियो । 
     


    आइतवार, आषाढ १२ २०७९०६:२८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij