Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सरकारबाट बाहिरिएसँगै प्रेम आलेले भने ९० प्रतिशत सफल भए

सरकारबाट बाहिरिएसँगै प्रेम आलेले भने ९० प्रतिशत सफल भए

  • आइतवार, आषाढ १२ २०७९

  • 384
    SHARES

  • सरकारबाट बाहिरिएसँगै प्रेम आलेले भने ९० प्रतिशत सफल भए
    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गर्नुभएको छ । 
     
    एकीकृत समाजवादीले आलेसहित चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि आइतबार पत्रकार सम्मेलन गरेका आलेले आफू सफल भएको दाबी गर्नुभएको छ । 
     


    आइतवार, आषाढ १२ २०७९०६:१९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij