Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सुतेकै ठाउँमा वडाध्यक्ष मृत भेटिए 

सुतेकै ठाउँमा वडाध्यक्ष मृत भेटिए 

  • शनिवार, आषाढ ४ २०७९

  • 448
    SHARES

  • सुतेकै ठाउँमा वडाध्यक्ष मृत भेटिए 
    काठमाडौं । जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष  मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् ।
     
    सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए । 
     
    घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताए


    शनिवार, आषाढ ४ २०७९०१:३१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij