Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानमा लस्कर–ए–तैबाका दुई वरिष्ठ अधिकृतसहित पाँच मारिए

अफगानिस्तानमा लस्कर–ए–तैबाका दुई वरिष्ठ अधिकृतसहित पाँच मारिए

  • शुक्रवार, भाद्र ५ २०७७

  • 818
    SHARES

  • अफगानिस्तानमा लस्कर–ए–तैबाका दुई वरिष्ठ अधिकृतसहित पाँच मारिए

    अफगानिस्तानमा आतंककारी समुह लस्कर–ए–तैबाका दुई वरिष्ठ कमाण्डरसहित पाँचजना मारिएका छन् ।

    अफगानिस्तानको कुनार प्रान्तको दाङ्गाम जिल्लामा भएको राष्ट्रिय सुरक्षा निर्देशनालय र अफगानी राष्ट्रिय सेनाको संयुक्त अपरेसनका क्रममा भएको झडपमा लस्कर–ए–तैबाका पाँच जना मारिएका हुन् ।

    मारिएका दुई कमाण्डर पचा खान र अख्तर रहेको बताइएको छ ।


    शुक्रवार, भाद्र ५ २०७७१२:५९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij