Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते
  • यो साता चर्चामा :
images

असार ७ गते राष्ट्रियसभा गृहमा रविको निम्तो

असार ७ गते राष्ट्रियसभा गृहमा रविको निम्तो

  • बिहिवार, आषाढ २ २०७९

  • 1.2K
    SHARES

  • असार ७ गते राष्ट्रियसभा गृहमा रविको निम्तो

    काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा होमिएका छन् । लामिछाने अब काठमाडौंको कुनै एक क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नेछन् ।

    भर्खरै लामिछानेले लेखेका छन्, ‘संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन,बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरें।अब म आफ्नो आवाजलाई त्ख् बाट संसदमा पुर्याउन चाहन्छु।म रहरले संचारकर्मी भएको हु, तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो।आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु।बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृह मा भेटौं ।’

    चर्चित सञ्चारकर्मी लामिछाने राजनीतिमा होमिने विषयले अहिले सामाजिक सञ्जाल तातेको छ ।

    Capture.PNG


    बिहिवार, आषाढ २ २०७९०३:२४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij