Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २८ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २८ लाख नाघ्यो

  • शुक्रवार, भाद्र ५ २०७७

  • 964
    SHARES

  • विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २८ लाख नाघ्यो

    विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ ।

    एकैदिन २ लाख ६६ हजार ४११ जनामा संक्रमण पुष्टि भएपछि आज बिहानसम्ममा कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५६ हजार १३४ पुगेको हो ।

    त्यस्तै, एकैदिन थप ६ हजार १७५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९६ हजार ९९२ पुगेको छ ।

    संक्रमितमध्ये १ करोड ५५ लाख ११ हजार ६६९ जना संक्रमण मुक्त भएका छन् ।


    शुक्रवार, भाद्र ५ २०७७१२:३३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij