Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विवाह प्रस्ताव स्वीकारेकै ठाउँमा गरिन् इन्दिरा जोशीले बिहे (हेर्नुहोस तस्बिर)

विवाह प्रस्ताव स्वीकारेकै ठाउँमा गरिन् इन्दिरा जोशीले बिहे (हेर्नुहोस तस्बिर)

  • मंगलवार, जेठ ३१ २०७९

  • 1.6K
    SHARES

  • विवाह प्रस्ताव स्वीकारेकै ठाउँमा  गरिन् इन्दिरा जोशीले बिहे (हेर्नुहोस तस्बिर)
    काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गरेकी छन् । चितवनको वाराही जङ्गल लजमा उनीहरूको विवाह भएको हो । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त गरी ५० जनाको उपस्थिति रहेको थियो ।

    आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी दिने जनाइएको छ ।

    287972329_582316203253716_4771487246507822954_n.jpg

    इन्दिरा र फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए । इन्दिराले पनि सोही ठाउँमा विवाह प्रस्ताव स्वीकारेकी थिइन् ।


    मंगलवार, जेठ ३१ २०७९०५:५२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij