Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नेकपा एसले मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै पर्यटन मन्त्री आलेको अभिव्यक्ति सार्वजनिक

नेकपा एसले मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै पर्यटन मन्त्री आलेको अभिव्यक्ति सार्वजनिक

  • आइतवार, जेठ २२ २०७९

  • 5.2K
    SHARES

  • नेकपा एसले मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै पर्यटन मन्त्री आलेको अभिव्यक्ति सार्वजनिक

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पार्टीले निर्णय गरेर फिर्ता बोलाए आफू फर्किन तयार रहेको बताउनुभएको छ ।

    अहिलेसम्म पार्टी निर्णयबारे जानकारी नभएको बताउँदै मन्त्री आलेले पार्टीले फिर्ता बोलायो भने पार्टीको निर्णय मान्ने बताउनुभयो ।

    आइतबार बसेको पार्टी सचिवालयको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो । फिर्ता बोलाएपछि नयाँलाई जिम्मेवारी दिने एकीकृत समाजवादीको तयारी छ ।


    आइतवार, जेठ २२ २०७९०३:४७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij