Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालेनले प्रधानमन्त्री देउवालाई दिए यस्तो जवाफ !

बालेनले प्रधानमन्त्री देउवालाई दिए यस्तो जवाफ !

  • बिहिवार, जेठ १९ २०७९

  • 941
    SHARES

  • बालेनले प्रधानमन्त्री देउवालाई दिए यस्तो जवाफ !

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् । 

    भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका थिए ।

    महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, देउवाले भनेका थिए ।

    यस्तै साहले पनि सबैको सल्लाह, सुझाव र सहयोग लिएरनै काठमाडौंलाई नेतृत्व गर्ने आफ्नो चाहना रहेको भनेर प्रधानमन्त्री देउवालाई भनेका थिए ।


    बिहिवार, जेठ १९ २०७९११:३३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij