Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मोडल खुश्बु ओली राप्रपामा प्रवेश

मोडल खुश्बु ओली राप्रपामा प्रवेश

  • सोमवार, जेठ १६ २०७९

  • 766
    SHARES

  • मोडल खुश्बु ओली राप्रपामा प्रवेश

    काठमाडौं । विभिन्न दातृ निकायमा परामर्शदातासमेत रहेकी खुश्बु ओली आइतबार राप्रपामा प्रवेश गरेकी हुन् । उनी कुनै समयकी चर्चित मोडल समेत हुन् ।

    आइतबार भएको एक कार्यक्रमकाबीच खुश्बु राप्रपा प्रवेश गरेको केन्द्रीय प्रचार विभागका प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।आइतबार राप्रपाको स्थापना दिवसको समारोहमा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यमा दिएर ओलीलाई राप्रपा स्वागत गरे ।

    साथै पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पनि खुश्बुलाई राप्रपामा स्वागत गरे ।


    सोमवार, जेठ १६ २०७९०२:५२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij