Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

मनोज पाण्डेलाई थप एकसाता हिरासतमा राख्न अनुमति

मनोज पाण्डेलाई थप एकसाता हिरासतमा राख्न अनुमति

  • सोमवार, जेठ १६ २०७९

  • 878
    SHARES

  • मनोज पाण्डेलाई थप एकसाता हिरासतमा राख्न अनुमति
    काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका क्रममा एक सहभागीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
     
    थप अनुसन्धानका लागि उच्च अदालत काठमाडौंले म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिनुभयो । ।
     
    पीडित युवतीले सामाजिक सञ्जालमार्फत आठ वर्षअघिको घटनाबारे खुलासा गरेकी थिइन् ।


    सोमवार, जेठ १६ २०७९०२:४७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij