Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट विनियोजन

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट विनियोजन

  • आइतवार, जेठ १५ २०७९

  • 421
    SHARES

  • स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट विनियोजन

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

    आइतबार(आज) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ मा भन्दा करिब ५२ अर्ब बजेट कम स्वास्थ्यलाई विनियोजन गरिएको छ ।

    आव २०७८/७९ मा एक खर्ब २२ अर्ब बजेट विनियोजन गरिएको थियो । चालु आवमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा बजेट विनियोजन गरिएको थियो ।


    आइतवार, जेठ १५ २०७९०५:५१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij