Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंका नवनिर्वाचित मेयर–उपमेयरको शपथ सोमबार

काठमाडौंका नवनिर्वाचित मेयर–उपमेयरको शपथ सोमबार

  • आइतवार, जेठ १५ २०७९

  • 644
    SHARES

  • काठमाडौंका नवनिर्वाचित मेयर–उपमेयरको शपथ सोमबार

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह 'बालेन', उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको शपथ ग्रहण सोमबार हुने भएको छ।

    महानगरपालिका प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

    मेयरको शपथ ग्रहण गरेलगत्तै साहले उपमेयर डंगोललाई र त्यसपछि वडा अध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। महानगरपालिकाका मेयर साह र उपमेयर डंगोलले बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ। 


    आइतवार, जेठ १५ २०७९०८:०४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij