Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कुनै गल्ती नगरी काम गर्ने चिरिबाबुको प्रतिवद्धता

कुनै गल्ती नगरी काम गर्ने चिरिबाबुको प्रतिवद्धता

  • बुधवार, जेठ ११ २०७९

  • 473
    SHARES

  • कुनै गल्ती नगरी काम गर्ने चिरिबाबुको प्रतिवद्धता

    ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले कुनै गल्ती नगरी काम गर्ने बताएका छन् ।

    बुधबार जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रममा सबै जनप्रतिनिधिसँग टिमवर्क बनाएर काम गर्ने बताउँदै यस्तो बताएका हुन् ।

    त्यस्तै उनले नगरवासीलाई सधैँ शिरमा राखेर विकासका काम अगाडि बढाउने बताएका बताएका छन् । उनले आफूबाट कुनै पनि पक्षपात नहुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

    अघिल्लो कार्यकालमा पनि महानगरपालिकामा धेरै काम गरेको भन्दै पुन महानगरको स्वरूप फेर्ने महर्जनको प्रतिवद्धता छ ।


    बुधवार, जेठ ११ २०७९०६:०५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij