Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भीम रावलको वडामा गोलाप्रथामा हारे एमाले उम्मेदवार

भीम रावलको वडामा गोलाप्रथामा हारे एमाले उम्मेदवार

  • सोमवार, जेठ ९ २०७९

  • 920
    SHARES

  • भीम रावलको वडामा गोलाप्रथामा हारे एमाले उम्मेदवार

    अछाम । नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् ।

    एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।


    सोमवार, जेठ ९ २०७९०५:२५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij