Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ विजयी

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ विजयी

  • आइतवार, जेठ ८ २०७९

  • 417
    SHARES

  • धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ विजयी

    काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्।

    लौरो चुनाव चिन्हबाट उठेका उनी २० हजार ८ सय २१ मत ल्याएर मेयर निर्वाचित भएका हुन्।

    उनले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई हराएका हुन्। किशोरले १६ हजार ५९ मत ल्याएका छन्।

    उपमेयर भने नेकपा माओवादी केन्द्रले जितेको छ।

    माओवादीका अइन्द्रविक्रम वेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी भए। नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बू पराजित भए। उनले १७ हजार छ सय छ मत ल्याएका थिए।


    आइतवार, जेठ ८ २०७९०५:३२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij