Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालेनले कटाए २५ हजार मत, स्थापित ११ हजार बढी मतले पछाडि

बालेनले कटाए २५ हजार मत, स्थापित ११ हजार बढी मतले पछाडि

  • शुक्रवार, जेठ ६ २०७९

  • 640
    SHARES

  • बालेनले कटाए २५ हजार मत, स्थापित ११ हजार बढी मतले पछाडि

    काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत २५ हजार ४२७ नाघेको छ ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ हजार ४९९ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८४२ मत ल्याएकी छन्। बालेन एमालेका स्थापितभन्दा ११ हजार ९ सय २९ मत अन्तरले अगाडि छन् ।

    उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय मतका साथ पहिलो स्थानमा छिन् । १९९५६ मतसहित डंगोल अग्र स्थानमा छिन् । उनलाई एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मतका साथ पछ्याइरहेका छन् ।


    शुक्रवार, जेठ ६ २०७९०५:५४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij