Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

काठमाडौंका ११ स्थानीय तहको पछिल्लो नतिजा यस्तो छ !

काठमाडौंका ११ स्थानीय तहको पछिल्लो नतिजा यस्तो छ !

  • बुधवार, जेठ ४ २०७९

  • 933
    SHARES

  • काठमाडौंका ११ स्थानीय तहको पछिल्लो नतिजा यस्तो छ !

    काठमाडौं– काठमाडौ जिल्लाका ११ स्थानीय तहमध्ये सात नगरपालिकाको नतिजा सार्वजनिक भएको छ। जसमध्ये चार वटामा कांग्रेसले जितेको छ भने एमालेले दुई र राप्रपाले एउटा नगरपालिकामा जित हासिल गरेका छन्।

    काठमाडौं महानगरसहित चार नगरमा मतगणना चलिरहँदा सबैमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन्। महानगरमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिएका छन्।

    महानगरको मतदान सकिन अझै धेरै दिन लाग्ने भए पनि अन्य नगरपालिकाको गणना बिहीबारसम्ममा सकिने जनाइएको छ।


    बुधवार, जेठ ४ २०७९०३:१८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij