Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली–प्रचण्ड मिलाउन खेल शुरु

ओली–प्रचण्ड मिलाउन खेल शुरु

  • बुधवार, जेठ ४ २०७९

  • 1.8K
    SHARES

  • ओली–प्रचण्ड मिलाउन खेल शुरु

    काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम देशभरबाट आउँदै गर्दा दुवै दलका दोस्रो र तेस्रो तहका नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउने खेल शुरु गरेका छन् ।

    चुनावी परिणाम आफु अनुकुल नआएपछि माओवादी नेताहरु खुलेआम काँग्रेसबाट धोका भएको भन्न थालेका छन् ।

    माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आज ट्वीट गर्दै वाम एकताको सम्भावना औल्याएका छन् ।

    उनले एमालेले समिक्षा गरेमा धेरै सम्भावनाहरु भएको बताए । माओवादी नेता वर्षमान पुन प्रचण्ड र ओलीबीचको सहमति बनाउन निरन्तर लागिरहेका छन् ।

     


    बुधवार, जेठ ४ २०७९०२:२५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij