Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

चिनियाँ राजदूत र गृहमन्त्री खाणबीच भेटवार्ता

चिनियाँ राजदूत र गृहमन्त्री खाणबीच भेटवार्ता

  • बुधवार, जेठ ४ २०७९

  • 627
    SHARES

  • चिनियाँ राजदूत र गृहमन्त्री खाणबीच भेटवार्ता

    काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ।

    बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको हो।

    गृहमन्त्री खाणले शान्ति, स्थिरता, विकास र समृद्धिमा चीनले गरेको सहयोगका लागि धन्यबाद दिएका थिए।

    भेटमा राजदूत यान्छीले ३० मे बाट काठमाडौंबाट चीनको कुनमिङमा सिधा उडान गर्ने तयारी भएको जानकारी गराएकी थिइन्।


    बुधवार, जेठ ४ २०७९०२:०९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij