काठमाडौं । अहिले काठमाडौं महानगरपालिका मेयर पदमा कसले बाजी मार्ला भनेर जनता माझ सर्वत्र चाँसोको विषय बनेको छ ।
काठमाडौं महानगरपालिका मेयर पदको हालसम्मको मत परिणामाको आधारमा नेपाली नेटवर्कले गरेको सर्वेक्षणको नतिजा यस प्रकार छ ।
मेयर पदको उम्मेदवारले ल्याउनसक्ने अन्तिम मतपरिणाम
१. बालेन शाह – (७७००० देखि ८२०००)
२. केशव स्थापित – (४०००० देखि ४५०००)
३. सिर्जना सिंह – (३५००० देखि ४००००)
नोट : हालसम्मको मत परिणामाको आधारमा यो तथ्यांक निकालिएको हो ।