Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री जनार्दन शर्माको वडामा कांग्रेस विजयी

अर्थमन्त्री जनार्दन शर्माको वडामा कांग्रेस विजयी

  • सोमवार, जेठ २ २०७९

  • 724
    SHARES

  • अर्थमन्त्री जनार्दन शर्माको वडामा कांग्रेस विजयी

    काठमाडौं - अर्थमन्त्रीसमेत रहेका नेकपा (माअ‍ोवादी केन्द्र)का नेता जनार्दन शर्माको वडामा कांग्रेसले जितेको छ ।

    शर्माको गृहनगर मुसीकोट नगरपालिका–५ रुकुम पश्चिममा कांग्रेसका उम्मेदवार समिरजंग मल्ल निर्वाचित भएका हुन् ।

    मुख्य निर्वाचन अधिकृको कार्यालेले दिएको जानकारीअनुसार मल्ल ५०८ मत ल्याएर विजयी भए । माओवादी केन्द्रका सुशील गौतमले ४२४ मत पाए । गौतम २०७४ मा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    कांग्रेस–एमाले गठबन्धन रहेको वडामा ४ जना सदस्य पनि त्यही प्यालनबाट निर्वाचित भएका छन् ।


    सोमवार, जेठ २ २०७९०९:४८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij