Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सांसद सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि

सांसद सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि

  • शुक्रवार, श्रावण ३० २०७७

  • 799
    SHARES

  • सांसद सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका डा.सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा बिहीबार ६४ बर्षीय यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीसहित ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

    सांसद यादव बालरोग विशेषज्ञ समेत हुन् । उनीसहित सबै संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य छ ।


    शुक्रवार, श्रावण ३० २०७७०७:१९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij