Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

६ मध्ये ५ महानगरको मतगणना जारी

६ मध्ये ५ महानगरको मतगणना जारी

  • शनिवार, बैशाख ३१ २०७९

  • 647
    SHARES

  • ६ मध्ये ५ महानगरको मतगणना जारी

    काठमाडौं – शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत मुलुकका ६ महानगरपालिकामध्ये ५ वटा महानगरको मतगणना जारी छ ।

    पोखरा महानगरबाहेक काठमाडौ, ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरको मत गणना सुरु भएको हो ।

    पोखरा महानगरको मतगणना भने शनिबार दिउँसो २ बजेपछि सुरु गर्ने तयारी छ । गणना सुरु भएका महानगरमा विराटनगरमा काँग्रेस, काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

    त्यसैगरी भरतपुर, ललितपुर र वीरगञ्जको नतिजा यो समाचार तयार पार्दा सम्म आइसकेको छैन । महानगरको मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

     


    शनिवार, बैशाख ३१ २०७९०१:३६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij