Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पाल्पामा मतदातालाई मतदान गर्नबाट बञ्चित

पाल्पामा मतदातालाई मतदान गर्नबाट बञ्चित

  • शनिवार, बैशाख ३१ २०७९

  • 586
    SHARES

  • पाल्पामा मतदातालाई मतदान गर्नबाट बञ्चित

     

    काठमाडौं – पाल्पाको रामकोट नगरपालिका वडा नम्बर ४ का मतदाता विज्ञान घिमिरेले आफूलाई मतदान गर्नबाट बञ्चित गराएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

    मतदाता नामावलीमा नाम भएको र आवश्यक मतदाता परिचयपत्र बाहेक नागरिकता र सवारीचालक अनुमतिपत्र भएपनि मत हाल्न नपाएपछि घिमिरेले आफूमाथि अन्याय भएको बताउनुभएको छ ।

    मतदान अधिकृत रमा श्रेष्ठले बिनाकारण आफूलाई मतदानस्थलको लाइनबाट हटाउन लगाएको भन्दै यसको छानबिन गरी घिमिरेमाथि कारबाही हुनुपर्ने माग गर्नुभएको छ । घिमिरेले कोणसभा गरेर घटनाको यथार्थ विषय बाहिर ल्याउनुपर्ने बताउनुभएको छ ।


    मतदान अधिकृत श्रेष्ठले विभिन्न बहाना बनाई मतदान गर्नबाट बञ्चित गरेको आरोप लगाउनुभएको छ ।

    received_535042678131826 (1).jpeg

     


    शनिवार, बैशाख ३१ २०७९१२:१२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij