Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

काठमाडौं र भरतपुर महानगरमा बिहान ८ बजेदेखि मत गणना सुरु हुने

काठमाडौं र भरतपुर महानगरमा बिहान ८ बजेदेखि मत गणना सुरु हुने

  • शनिवार, बैशाख ३१ २०७९

  • 458
    SHARES

  • काठमाडौं र भरतपुर महानगरमा बिहान ८ बजेदेखि मत गणना सुरु हुने

    काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना केही जिल्लामा सुरु भएको छ भने केहीमा अहिले बिहान ७ बजेदेखि सुरु हुने भएको छ । काठमाडौं र भरतपुर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना हुने भएको छ । त्यस्तै , ललितपुरमा अहिले बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

    उता विराटनगर महानागरमा भने बिहान ८ बजेपछि मात्र मतगणना हुने भएको छ । सर्वदलीय वैठकपछि गणना सुरु गरिने भएको हो ।
    हेटौंडा उपमहानगरमा बिहान ७ बजेदेखि मतगणना हुने भएको छ ।

    चितवनको कालिका र माडी नगरपालिकामा मतगणना जारी छ । त्यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकामा पनि मतगणना जारी छ ।


    शनिवार, बैशाख ३१ २०७९०६:०८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij