Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना

  • शुक्रवार, बैशाख ३० २०७९

  • 1.1K
    SHARES

  • रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना

    काठमाडैँ। रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

    रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो ।

    ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना हुँदा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको प्रहरीले जनाएको छ ।

    वडा नम्बर ३ साँघुटारको बाँकीमेरी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेको रामेछाप नगरपालिकाका नगर प्रहरी हवल्दार विष्णुबहादुर कार्कीले जानकारी दिए ।


    शुक्रवार, बैशाख ३० २०७९०८:४५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij