Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मतदान गर्दै सुनिताले भनिन् : मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

मतदान गर्दै सुनिताले भनिन् : मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

  • शुक्रवार, बैशाख ३० २०७९

  • 563
    SHARES

  • मतदान गर्दै सुनिताले भनिन् : मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

    काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि मतदान गरेकी छिन् । नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी डंगोलले काठमाडौं महानगरपालिका-२१ लगनस्थित फसिगाः मतदान केन्द्र पुगेर भोट हालेकी हुन् ।

    मतदान गरेपछि आफूलाई मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी छिन् । आफ्नो मताधिकारको सदुपयोग गर्दै मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी हुन् ।


    शुक्रवार, बैशाख ३० २०७९०९:३५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij