Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वभर एक करोड ३९ लाखभन्दा बढी कोरोना संक्रमित निको भए

विश्वभर एक करोड ३९ लाखभन्दा बढी कोरोना संक्रमित निको भए

  • शुक्रवार, श्रावण ३० २०७७

  • 763
    SHARES

  • विश्वभर एक करोड ३९ लाखभन्दा बढी कोरोना संक्रमित निको भए

    काठमाडाैं । विश्वव्यापी बनेकाे काेराेना संक्रमणबाट शुक्रबारसम्म दुई करोड १० लाख ७४ हजार एक सय ९९ जना कोरोना संक्रमित भएका छन् । 

    विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार संक्रमितमध्ये हालसम्म विश्वभर एक करोड ३९ लाख २५ हजार ६ सय २५ जना निको भएका छन् ।

    विश्वभर हाल ६३ लाख ९१ हजार ८० जना भने संक्रमित अवस्थामा उपचाररत छन् । संक्रमितमध्ये ६४ हजार पाँच सय ६ जनाको अवस्था गम्भीर रहेको डब्ल्युएचओले जनाएको छ । 

    त्यसैगरी शुक्रबारसम्म कोरोना संक्रमणबाट सात लाख ५७ हजार चार सय ९५ जनाको मृत्यु भएको छ ।


    शुक्रवार, श्रावण ३० २०७७०२:१९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij