Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाले रुवाखोला मतदान केन्द्रमा मतदान गर्ने

प्रधानमन्त्री देउवाले रुवाखोला मतदान केन्द्रमा मतदान गर्ने

  • बिहिवार, बैशाख २९ २०७९

  • 754
    SHARES

  • प्रधानमन्त्री देउवाले रुवाखोला मतदान केन्द्रमा मतदान गर्ने

    डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् ।

    उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् ।

    सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाको मतदाता नामावली रुवाखोलामा छ । देउवा गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदानपछि मात्र काठमाडौं फर्कँदैछन् ।

     

     


    बिहिवार, बैशाख २९ २०७९०७:५३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij