Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गठबन्धन् कहिले भत्किन्छ भनेर एमालेका नेताहरु कुरेर बसिरहेका हुन्छन् : गगन थापा

गठबन्धन् कहिले भत्किन्छ भनेर एमालेका नेताहरु कुरेर बसिरहेका हुन्छन् : गगन थापा

  • बुधवार, बैशाख १४ २०७९

  • 586
    SHARES

  • गठबन्धन् कहिले भत्किन्छ भनेर एमालेका नेताहरु कुरेर बसिरहेका हुन्छन् : गगन थापा

    काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले एमालेका नेताहरुलाइ केवल एउटै कुराको मात्र चासो रहेको बताएका छन्। उनीहरुको मूख्य चासो नै गठबन्धन् कहिले भत्किन्छ भन्ने हो।

    गठबन्धन्को बैठक बसेको भवन बाहिर दिनभरी एमालेका नेताहरु गठबन्धन् बैठकको निर्णय कुरेर बसिरहेका हुन्छन् र गठबन्धन्का नेताहरुलाइ एमालेका नेताहरु गठबन्धन् भन्दा धेरै सिट दिन्छु भनेर भन्ने गर्दछन्।

    गठबन्धन्ले देश हितमा के निर्णय गर्यो भन्ने एमाले नेताहरुको चाँसोको विषय नै बन्दैन्। गठबन्धन् चाहिँ भत्क्यिो कि भत्किएन भन्ने खबरको प्रतिक्षामा दिनभरी भवन बाहिर कुरेर बसिरहेका हुन्छन् भन्ने थापाको भनाइ छ।

     

     


    बुधवार, बैशाख १४ २०७९०४:५९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij