Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दै

सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दै

  • आइतवार, बैशाख ४ २०७९

  • 553
    SHARES

  • सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दै

    काठमाडौँ । सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दै छ । आइतबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको समितिका सदस्य हिमाल पुरीले बताए ।

    बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकपछि दिउँसो १ बजे समितिको बैठक बस्न लागेको हो । उनका अनुसार बैठकमा चुनावी तालमेलबारे मातहतको संयन्त्रबाट प्राप्त भएको रिपोर्टमाथि छलफल हुने छ । केही जिल्लाबाट रिपोर्ट प्राप्त नभएको भन्दै भोलिसम्म बुझाइसक्ने ताकेता गर्ने समितिको तयारी छ ।


    आइतवार, बैशाख ४ २०७९०१:३५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij