Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • शनिवार, चैत्र २६ २०७८

  • 1.1K
    SHARES

  • भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले भोली आइतबार सार्वजनिक बिदा दिएको छ।

    गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले भोली सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।

    भोलि रामनमवी अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए।

    चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही अनुसार गृहमन्त्रालयले सूचना जारी गरेर यसबारेमा जानकारी दिएको हो।


    शनिवार, चैत्र २६ २०७८०२:१८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij