Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम पनि सुस्तायो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम पनि सुस्तायो

  • आइतवार, चैत्र २० २०७८

  • 1.2K
    SHARES

  • नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम पनि सुस्तायो

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५ सय १३.४१ अंक्मा झरेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.४४ अंकले घटेको छ ।

    उता कारोबार रकम पनि सुस्ताएको छ । आइतबार कारोबार रकम डेढ अर्ब पनि पुगेन । दिनभर भएका २८ हजार ११३ कारोबारबाट २२५ धितोपत्रका ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा रोकिएको छ ।


    आइतवार, चैत्र २० २०७८०३:३४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij