Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मोदीलाई देउवाको प्रस्ताव : सीमा समस्याबारे द्विपक्षीय संयन्त्रमार्फत समाधान खोजौं

मोदीलाई देउवाको प्रस्ताव : सीमा समस्याबारे द्विपक्षीय संयन्त्रमार्फत समाधान खोजौं

  • शनिवार, चैत्र १९ २०७८

  • 643
    SHARES

  • मोदीलाई देउवाको प्रस्ताव : सीमा समस्याबारे द्विपक्षीय संयन्त्रमार्फत समाधान खोजौं

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटमा सीमा समस्याबारे छलफल गरेको बताएका छन् ।

    भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा शनिबार भेटवार्ता भएको थियो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ ।

    लगत्तै आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।’


    शनिवार, चैत्र १९ २०७८०२:५५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij