Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले तोक्यो उपसभापति खड्कालाई चुनावी कमान्डर

कांग्रेसले तोक्यो उपसभापति खड्कालाई चुनावी कमान्डर

  • मंगलवार, चैत्र १५ २०७८

  • 682
    SHARES

  • कांग्रेसले तोक्यो उपसभापति खड्कालाई चुनावी कमान्डर

    काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ ।

    मंगलबार केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा। प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकिएको जानकारी दिए ।

    समितिको सदस्य पार्टी सभापति शेरबहादुर देउवाले आपसी परामर्शमा तोक्नेछन् ।

    त्यस्तै निर्वाचन प्रचार प्रसार समिति संयोजकमा प्रवक्ता डा। महत नै चयन भएका छन् । सदस्यहरु सभापति देउवाले आपसी सहमतिमा चयन गर्नेछन् ।


    मंगलवार, चैत्र १५ २०७८०५:५७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij