Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लोसपाका केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेसमा प्रवेश

लोसपाका केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेसमा प्रवेश

  • आइतवार, चैत्र १३ २०७८

  • 932
    SHARES

  • लोसपाका केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेसमा प्रवेश

    काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेसमा प्रवेश गरेका छन्।

    सभापति शेरबहादुर देउवाले केन्द्रीय पार्टी कार्यालयमा उनलाई पार्टी प्रवेश गराएका हुन्।

    पार्टी प्रवेशपछि बोल्‍दै यादवले नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएको यो पार्टीमा प्रवेश गरेको बताए ।

    उनले नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने पार्टी भएकोले काग्रेस प्रवेश गरेको दावी गरेको छन् ।


    आइतवार, चैत्र १३ २०७८०२:३५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij