Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

न्याय सेवा आयोगको बैठक : १४० कर्मचारीको बढुवा, १८५ जनाको सरूवा (सूचीसहित)

न्याय सेवा आयोगको बैठक : १४० कर्मचारीको बढुवा, १८५ जनाको सरूवा (सूचीसहित)

  • आइतवार, चैत्र ६ २०७८

  • 934
    SHARES

  • न्याय सेवा आयोगको बैठक : १४० कर्मचारीको बढुवा, १८५ जनाको सरूवा (सूचीसहित)

    काठमाडौँ । कानून, न्याय र सरकारी वकिल समूहका १४० जना कर्मचारीको बढुवा र १८५ जनाको सरुवा भएको छ ।

    कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आइतवार(आज) बसेको बैठकले उनीहरूको सरुवा, बढुवा र पदस्थापन गरेको हो ।

    यसरी सरुवा बढुवा हुनेमा सह-सचिवदेखि अधिकृतसम्मका कर्मचारी छन् ।

    कानून समूहका ५ जना सहसचिव, सरकारी वकिल समूहका ६ सहसचिव, कानून समूहका ४० जना उपसचिव, न्याय समूहका ४९ अधिकृत, कानून समूहका १२ अधिकृत, सरकारी वकिल समूहका ७३ जना अधिकृतको सरुवा गरिएको छ ।

    हेर्नुहोस् सूची:


    आइतवार, चैत्र ६ २०७८०५:४५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij