Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

महाभियोग सिफारिस समिति गठन, एमालेले पनि दियो नामावली (नामसहित)

महाभियोग सिफारिस समिति गठन, एमालेले पनि दियो नामावली (नामसहित)

  • आइतवार, फाल्गुण २२ २०७८

  • 1.1K
    SHARES

  • महाभियोग सिफारिस समिति गठन, एमालेले पनि दियो नामावली (नामसहित)

    काठमाडौँ –खकाठमाडौं । प्रतिनिधि सभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति बनाएको छ । प्रतिनिधि सभाको आजको बैठकले यो समिति बनाएको हो ।

    समितिमा रहेका सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीन विश्वकयर्मा, यसोधा गुरुङ, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन् ।


    आइतवार, फाल्गुण २२ २०७८०२:१४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij