Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

पत्रकार सम्मेलनमार्फत एमसीसीबारे धारणा सार्वजनिक गर्दै एमाले

पत्रकार सम्मेलनमार्फत एमसीसीबारे धारणा सार्वजनिक गर्दै एमाले

  • मंगलवार, फाल्गुण १७ २०७८

  • 652
    SHARES

  • पत्रकार सम्मेलनमार्फत एमसीसीबारे धारणा सार्वजनिक गर्दै एमाले

    काठमाडौँ । नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

    एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्न लाग्नुभएको हो ।

    आज दिउँसो १ बजे तीनकुने स्थित रोयक ब्यांकेटमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
    एमसीसी संसदबाट पास भएपछि माओवादी केन्द्र र नेपाली कांग्रेसले हिजो आ–आफ्नो धारणा सार्वजनिक गरेका थिए ।


    मंगलवार, फाल्गुण १७ २०७८१०:३०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij