Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीले नियुक्त गरिन् इतिहास र वातावरण विज्ञ

राष्ट्रपति भण्डारीले नियुक्त गरिन् इतिहास र वातावरण विज्ञ

  • सोमवार, फाल्गुण १६ २०७८

  • 717
    SHARES

  • राष्ट्रपति भण्डारीले नियुक्त गरिन् इतिहास र वातावरण विज्ञ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास तथा पुरातत्त्व विज्ञ र वातावरण विज्ञ नियुक्त गरेकी छन् ।

    भण्डारीको इतिहास विज्ञमा महेशराज पन्तलाई नियुक्त गरेकी छन् । पन्त काठमाडौं महानगरपालिका–१५ का स्थायी बासिन्दा हुन् यस्तै वातावरण विज्ञमा काठमाडौं महानगरपालिका–४ स्थायी घर भएका डा. कृष्णप्रसाद ओलीलाई नियुक्त गरिएको छ ।

    उनीहरुलाई सम्बन्धि क्षेत्रका बारेमा सुझाव दिनेगरि विज्ञ नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


    सोमवार, फाल्गुण १६ २०७८०४:२२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij