Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम पनि सुधारियो

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम पनि सुधारियो

  • मंगलवार, फाल्गुण १० २०७८

  • 1.1K
    SHARES

  • दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम पनि सुधारियो

    काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ९३ अंकमा पुगेको छ ।

    यस अघि सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले नै उकालो लागेको थियो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४।३६ अंकले बढेको छ ।
    नेप्से परिसूचकसँगै कारोबार रकम सोमबारको तुलनमा मंगलबार वृद्धि भएको छ । सोमबार ३ अर्ब पनि नपुगेको सेयर करोाबार रकम मंगलबार ३ अर्ब २१ करोड नाघेको छ ।


    मंगलवार, फाल्गुण १० २०७८०४:२४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij