Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा ५१३ जनालाई कैदीलाई आममाफी घोषणा

राष्ट्रपतिद्वारा ५१३ जनालाई कैदीलाई आममाफी घोषणा

  • शुक्रवार, फाल्गुण ६ २०७८

  • 976
    SHARES

  • राष्ट्रपतिद्वारा ५१३ जनालाई कैदीलाई आममाफी घोषणा

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ५१३ जनालाई आममाफीको घोषणा गरेकी छिन् ।

    नेपालको संविधानको धारा २७६ बमोजिम उनले फुर्वा शेर्पासहित ५०१ जना केदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहाको घोषणा गरेकी हुन् ।

    यस्तै उनले मन्त्रिपरिषद्को सिफारिसमा थप १२ जनासमेतलाई आममाफीको घोषणा गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    आममाफी पाउने थप १२ जनामा आङनिमा शेर्पालगायत रहेका छन् ।


    शुक्रवार, फाल्गुण ६ २०७८०६:२५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij