Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कमल थापालाई पार्टीमा फर्किन पूर्व अध्यक्ष जबराको आग्रह

कमल थापालाई पार्टीमा फर्किन पूर्व अध्यक्ष जबराको आग्रह

  • बिहिवार, माघ २७ २०७८

  • 347
    SHARES

  • कमल थापालाई पार्टीमा फर्किन पूर्व अध्यक्ष जबराको आग्रह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्षपशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित भएको बताएका छन् । साथै थापा पार्टीमा फर्किने विश्वास व्यक्त समेत व्यक्त गरेका छन

    बिहीबार केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअध्यक्ष राणाले अर्का पूर्व अध्यक्ष थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरेपनि अस्वीकार गरेको गुनासो गरेका छन ।

    उनले भने, सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो ।’

    तीनै चरणको निर्वाचनमा गम्भीर भएर सोच्नुपर्ने भन्दै उनले थापालाई पुनः पार्टीमा फर्किन आग्रह गरेका छन् ।


    बिहिवार, माघ २७ २०७८०२:३५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij