Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमसीसीविरुद्ध ८ राजनैतिक संगठनहरुको प्रदर्शन

एमसीसीविरुद्ध ८ राजनैतिक संगठनहरुको प्रदर्शन

  • बुधवार, माघ २६ २०७८

  • 657
    SHARES

  • एमसीसीविरुद्ध ८ राजनैतिक संगठनहरुको प्रदर्शन

    काठमाडौँ । अमेरिकी सहयोग परियोजना ‘एमसीसी’विरुद्ध काठमाडौँको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । विभिन्न ८ वटा राजनैतिक संगठनहरुले संयुक्त रुपमा आज प्रदर्शन गरेका हुन् ।

    नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायतले प्रदर्शन गरेका छन् ।

    एमसीसीबारे ठूला दलहरु छलफल जुट्दा साना दलहरुले भने नेपालले स्वीरकार गन नहुने भन्दै निरन्तर खबरदारी गर्दै आएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनमा कांग्रेसबाहेकका दलहरु विपक्षमा छन् भने प्रमुख प्रतिपक्ष एमालेले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।


    बुधवार, माघ २६ २०७८०३:१०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij