Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठक फागुन २ गते, संसद् सचिवालयले जारी गर्‍यो सूचना

प्रतिनिधि सभा बैठक फागुन २ गते, संसद् सचिवालयले जारी गर्‍यो सूचना

  • बुधवार, माघ २६ २०७८

  • 577
    SHARES

  • प्रतिनिधि सभा बैठक फागुन २ गते, संसद् सचिवालयले जारी गर्‍यो सूचना

    काठमाडौं - प्रतिनिधि सभाको बेठक फेरि सरेको छ । संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति एक सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जनाकारी गराएका हुन् । उनका अनुसार बैठक फागुन २ गते दिउँसो १ बजे बस्ने छ । 

    सूचनामा भनिएको छ ,' प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन २ गते सोमबार दिनको १:०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

    Avatar


    बुधवार, माघ २६ २०७८०६:३०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij